Skip to Main Navigation
February 22, 2024

Asian Development Bank and World Bank Group Joint Online Survey: Country Partnership Strategy for Nepal

Click here to join the survey

The Asian Development Bank (ADB) and the World Bank Group (WBG) are preparing their new Country Partnership Strategies to guide their support to Nepal’s green, resilient, and inclusive development.

ADB and the WBG have initiated this process to develop comprehensive strategies for the next five years (2025-2029 for ADB; 2024-2029 for WBG) that reflect Nepal’s development priorities and synchronize with Nepal’s forthcoming 16th National Development Plan.

We would like to hear your views on the opportunities for Nepal’s development and the role ADB and the WBG can play in helping the country achieve its economic goals.

The online survey is open from February 22- March 22 and is for Nepali youth between the ages 18 to 35. 

Share your views. Participate in the online survey and let us know what you think!

Girls walk on a row in Nepal

एसियाली विकास बैंक (एडीबी)  र विश्व बैंक समुहले नेपालका लागि आ-आफ्नो संस्थाको राष्ट्रिय साझेदारी रणनीतिहरू विकास गरिरहेका छन्। यी रणनितीहरूले नेपालको हरित, उत्थानशील  र समावेशी विकासमा यी दुई संस्था सहयोगलाई मार्गनिर्देशित गर्नेछन् । 

यी दुई विकास साझेदारहरूले आगामी पाँच वर्ष (एडीबीका लागि सन् २०२५-२०२९; विश्व बैंक समुहका लागि २०२४-२०२९) को लागि नेपालको विकास प्राथमिकताहरू प्रतिबिम्बित गर्ने र नेपालको आगामी १६औँ राष्ट्रिय विकास योजनासँग तादम्यता मिल्ने गरी बृहत् रणनीतिहरु विकास गर्न यो प्रक्रिया शुरु गरेको हुन् ।

हामी नेपालको विकासका अवसरहरूका बारेमा र देशलाई आर्थिक लक्ष्यहरू प्राप्त गर्नमा एडीबी र विश्व बैंक समुहले खेल्न सक्ने भूमिकाका बारेमा तपाईंको विचार सुन्न चाहन्छौं।

यो अनलाइन सर्वेक्षण फागुन १० देखी चैत्र १० सम्म अठार वर्ष देखी पैतिस वर्षसम्मका नेपाली यूवाका लागि खुला रहनेछ ।

आफ्नो धारणा हामीसँग साट्नुहोस् । अनलाइन सर्वेक्षणमा भाग लिनुहोस् र हामीलाई थाहा दिनुहोस् कि तपाई के सोच्नुहुन्छ !

 

Privacy: The information you provide here will be kept secure and accessible only to the Asian Development Bank and the World Bank for the purpose of developing their country partnership strategies for Nepal. Your anonymity will be protected and your details such as gender, age range, occupation, education level, and province will be collected and processed in accordance with our Privacy Notice. This data will be destroyed within one year of the publication of the strategy. Your information will not be shared with any third-party agency. By participating in the survey, you agree to the ADB and World Bank’s use of your opinions and details.

गोपनियताः तपाईले यहाँ प्रदान गर्नुभएका व्यक्तिगत विवरणहरू जस्तै लिङ्ग, उमेर दायरा, पेशा, शिक्षा स्तर, र प्रदेश सुरक्षित राखी एसियाली विकास बैंक र विश्व बैंकको आगामी पाँच वर्षको आ-आफ्ना राष्ट्रिय सहकार्य रणनीति विकास गर्ने प्रयोजनको लागि मात्र प्रयोग गरिनेछ। यी संकलित विवरण र जवाफहरु रणनीति सार्वजनिक भएको एक वर्षभित्र रद्द गरिनेछ। तपाईको जवाफ कुनै पनि तेस्रो-पक्षलाई दिईने छैन । सर्वेक्षणमा भाग लिएर, तपाईं एसियाली विकास बैंक र विश्व बैंकलाई आफ्नो विचार र विवरणहरूको प्रयोग गर्न सहमति प्रदान गर्नुहुन्छ।

TAKE THE SURVEY NOW

Email us for any feedback: INFONEPAL@WorldBank.org